आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

यदुराम सापकोटाको ‘नलिनु है चिन्ता ‘ सार्वजनिक

यदुराम सापकोटाको ‘नलिनु है चिन्ता ‘ सार्वजनिक

टोकियो । जापानमा रहेका यदुराम सापकोटाले घर फर्किन नपाएका परदेशीहरुको वास्तविकतालाई समेटेर म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 

कोरोना महामारी र परदेशमा सोचेअनुसार काम र आम्दानी नभएको विषयलाई उनले ‘नलिनु है चिन्ता’ बोलको गीतमा समेटेका छन् । गीतमा सापकोटाको शब्द तथा गायक सूर्य खड्काको संगीत रहेको छ । गीतमा यदुराम सापकोटाले नै स्वर दिएका छन् ।

यस गीतको भिडियोमा दिनेश केसी र अस्मिता थापा केसीको अभिनय रहेको छ । जसलाई होम गुरुङले निर्देशन गरेका छन् । भिडियो

लाई सुवा अम्गाईले सम्पादन गरेका छन् । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend