बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

अमिर खानले गरे श्रीमतीसँग सम्बन्ध विच्छेद 

अमिर खानले गरे श्रीमतीसँग सम्बन्ध विच्छेद 

बलिउड अभिनेता अमिर खानको विवाह सम्बन्ध टुटेको छ ।

उनले श्रीमती किरण रावसँग १५ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन् । सन् २००५ मा विवाह बन्धनमा बाँधिएका उनीहरु सहमतिमै छुटिएका हुन्। अमिर र किरणको भेट चलचित्र लगानको सेटमा भएको थियो । किरण लगानको असिस्टेन्ट डाइरेक्टर थिइन् । 

अब दुवैले नयाँ जिन्दगीलाई अलग-अलग तरिकाले जिउने बताएका छन् । 

सम्बन्धविच्छेद भएपनि आगामी दिनमा समेत सहकार्य हुनसक्ने संयुक्त वक्तव्यमा उल्लेख छ । 

Kiran-Amir.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend