२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फेरि पक्राउ परे दुर्गा प्रसाईं

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

निर्वाचन आयोगले आचार संहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न पत्राचार गरेपछि प्रसाईंलाई सोमबार साँझ प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ