आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

पाँच वर्षपछि करण जोहरले गरे चलचित्र निर्माणको घोषणा : को हुनेछन् मुख्य पात्र ? 

पाँच वर्षपछि करण जोहरले गरे चलचित्र निर्माणको घोषणा : को हुनेछन् मुख्य पात्र ? 

बलिउडका चर्चित निर्देशक करण जोहरले पाँच वर्षपछि नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । 

अभिनेता रणवीर सिंहको जन्मदिनमा जोहरले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्र ‘रक्की और रानी कि प्रेम कहानी’ को निर्देशन गर्न लागेको जोहरले घोषणा गरेका हुन् ।

Rockey-aur-ran.jpg

उनले नयाँ चलचित्र निर्माणको घोषणा गर्दै केही बर्षपछि निर्देशनमा फर्कन पाउँदा खुशी लागेको बताएका छन् ।

जोहरका अनुसार पारिवारिक प्रेम कथामा आधारित चलचित्रमा रणवीर सिंह र आलिया भाटको मुख्य भूमिका रहनेछ । रणवीर र आलियाको जोडी यसअघि फिल्म ‘गुल्ली ब्वाई’मा देखिएको थियो ।

Ranbir-alia.jpg

सन् २०२२ मा रिलिज हुने चलचित्र इसिता मोइत्रा, शंशाङ्क काइतन र सुमित रोयले लेखेका हुन् । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend