२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

अध्यक्ष ओलीले गरे महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

ओलीले पत्नी राधिका शाक्यसँगै दिउँसो १२ बजेपछि मतदान केन्द्र पुगेर भोट हालेका हुन् ।

उनी झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट