२०८३, जेठ २३ गते
शनिवार, जेठ २३ गते २०८३
बिहिवार , फाल्गुण २१, २०८२
Shares
अदानचुली (हुम्ला) । हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार ९८९ र पुरुष ११ हजार ३३९ रहेका छन् ।
हुम्लाको कुल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको थियो ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस