२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न परमादेश

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।

तर तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न परमादेश जारी गरेको छ ।

सर्वोच्चको परमादेश अनुसार अब म्याद थप्न पाइने छैन । काठमाडौँ जिल्ला अदालतबाट थपिएको ५ दिनको म्याद २५ गते सकिने भएकाले सो अवधिभित्र अनुसन्धान सकेर वा म्याद सकिए लगत्तै हिरासतमुक्त गर्न आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ