चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ मा पहिरो जाँदा मुग्लीन नारायण सडक अबरुद्ध भएको छ । आज १२ बजेको समयमा भरतपुर–२९ केराबारी भन्ने स्थानमा माथीबाट लेदो सहितको पहिरो खस्दा मुग्लीन नारायण सडक दुई तर्फी अवरुद्व भएको हो ।
पहिरो पन्छाउनको लागि पहल भईरहेको छ ।