logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जिम्बाब्वे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

    जिम्बाब्वे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

    6.4K
    Shares

    काठमाडौं । टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

    आज सिरिजमा पहिलो जित निकाल्ने नेपालको लक्ष्य रहेको छ । आईतबार भएको पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend