logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक, यस्तो छ घनचक्कर

    नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक, यस्तो छ घनचक्कर

    5.2K
    Shares

     

    काठमाडौं । नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ । फिल्म घनचक्कर असार १० गते सार्वजनिक हुँदैछ । काठमाडौंमा मंगलवार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेण्ड लामो ट्रेलर युवाहरुको पैसा र प्रेम मोहलाई प्रश्तुत गरिएको छ ।

    जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ ।

    कार्यक्रममा अभिनेता सरोज खनालले सिनेमामा काम गर्दा धेरै खुशी अनुभव गरेको बताए । उनले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने पनि उनले बताए । त्यस्तै अभिनेता सौगात मल्लले वरिष्ठ कलाकारहरुसँग फिल्म खेल्न पाउँदा खुशी लागेको बताए । उनले फिल्मले नेपाली दर्शकलाई उर्जा थप्नेमा विश्वस्त रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend