logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • न्यायाधीश कोइराला र वकिल पोखरेललाई कारबाही गर्न राप्रपाको माग

    न्यायाधीश कोइराला र वकिल पोखरेललाई कारबाही गर्न राप्रपाको माग

    4.4K
    Shares
    न्यायाधीश कोइराला र वकिल पोखरेललाई कारबाही गर्न राप्रपाको माग

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवम् कानुन व्यवसायी रुद्रप्रसाद पोखरेललाई कारबाही गर्न माग गरेको छ ।

    कोइराला र पोखरेलबीच घुस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि राप्रपाले न्याय परिषदलाई पत्र लेखेर उनीहरुलाई पदबाट हटाई कारबाही गर्न माग गरेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend