logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सुहाना थापाको भागवत गीता नयाँ वर्षमा

    सुहाना थापाको भागवत गीता नयाँ वर्षमा

    5.4K
    Shares
    सुहाना थापाको भागवत गीता नयाँ वर्षमा

    काठमाडौं । सुहाना थापाको शिर्ष भूमिका रहेको फिल्म ‘भागवत गीता’को प्रदर्शन मिति तय गरिएको छ। फिल्म निर्माण टिमले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। यो फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट रिलिज हुने भएको छ।

    सार्वजनिक टिजरमा नायिका सुहाना मात्रै प्रस्तुत भएकी छिन्। टिजरमा उनको दुई रुप देखिएको छ। झरना थापाले निर्देशन गरेको फिल्मको पहिलो टिजरमा सुहाना मन्दिरमा दौडिरहेकी देखिन्छिन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend