logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपास्थित पार्टी कार्यालयमा (तस्बिरहरु)

    नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपास्थित पार्टी कार्यालयमा (तस्बिरहरु)

    7.3K
    Shares
    नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपास्थित पार्टी कार्यालयमा (तस्बिरहरु)

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिको लागि सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालबाट पार्टी कार्यालयमा लगिएको हो ।

    दिवङ्गत नेता गिरिलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि विभिन्न दलका नेताहरू पार्टी कार्यालय पुगेका छन्।

    तस्विरहरुः


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend