logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • नागरिकता विधेयक राष्ट्रियसभाको विधायन समितिबाट हुबहु पास

    नागरिकता विधेयक राष्ट्रियसभाको विधायन समितिबाट हुबहु पास

    16.3K
    Shares
    नागरिकता विधेयक राष्ट्रियसभाको विधायन समितिबाट हुबहु पास

    काठमाडौं । राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक हुबहु पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले हुबहु पारित गरेको हो ।

    विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend