logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • रुकुम पश्चिममा जनार्दन शर्मालाई निरन्तर अग्रता

    रुकुम पश्चिममा जनार्दन शर्मालाई निरन्तर अग्रता

    3.7K
    Shares
    रुकुम पश्चिममा जनार्दन शर्मालाई निरन्तर अग्रता

    काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले आफ्नो अग्रतालाई निरन्तर रुपमा अगाडि बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले २४ हजार ८२४ मत पाएका छन् ।

    उनलाई नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मतका साथ पछ्याइरहेका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका तारक केसीले १ हजार ७०८ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्लले ५५४ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend