logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • डोल्पा (२) मा कर्णालीका बहालवाला पर्यटन मन्त्री शाही निर्वाचित

    डोल्पा (२) मा कर्णालीका बहालवाला पर्यटन मन्त्री शाही निर्वाचित

    3.1K
    Shares
    डोल्पा (२) मा कर्णालीका बहालवाला पर्यटन मन्त्री शाही निर्वाचित

    डोल्पा । कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः निर्वाचित भएका छन् ।

    डोल्पा प्रदेशसभा (ख) बाट ५ हजार २९५ मतसहित उनी पुनः प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरे । एमाले नेता बैजीले ४ हजार ५९५ मत पाएका छन् ।

    निर्वाचित माओवादी नेता शाही गठबन्धनका साझा उम्मेदवार हुन् । यहाँ राप्रपाका बौद्धसिंह कठायतले २८९ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend