logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • जनताले दललाई मिलेर अघि बढ्ने जनादेश दिएः सुवास नेम्वाङ

    जनताले दललाई मिलेर अघि बढ्ने जनादेश दिएः सुवास नेम्वाङ

    3.9K
    Shares
    जनताले दललाई मिलेर अघि बढ्ने जनादेश दिएः सुवास नेम्वाङ

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनले सबै दलहरूलाई मिलेर अघि बढ्नुपर्ने सन्देश दिएको बताएका छन् । जनताले कसैलाई पनि बहुमत नदिएर सबै दल मिलेर देश निर्माणमा जुट्न जनादेश दिएको नेम्वाङले बताए ।

    इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि इलामबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले देश निर्माणमा सबै जुट्न आह्वान गरेका हुन् ।

    केही राजनीतिक दलले एमालेलाई निषेध गर्न खोजे पनि जनताले अनुमोदन गरेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend