logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • पाँचथर पावरको लाभांश प्रस्ताव, कति प्रतिशत दिदैँ ?

    पाँचथर पावरको लाभांश प्रस्ताव, कति प्रतिशत दिदैँ ?

    2.3K
    Shares
    पाँचथर पावरको लाभांश प्रस्ताव, कति प्रतिशत दिदैँ ?

    काठमाडाै‌ । पाँचथर पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २२ गते) बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    प्रस्तावित लाभांशमा चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ।

    प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend