logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु

    बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु

    2.3K
    Shares
    बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु

    काठमाडौं । बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘बीएचपीएल’ संकेतमा यसको कारोबार खुला भएको छ । नेप्से प्रि.ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा भएको हो ।

    पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ रेन्ज न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसा तोकेको थियो ।

    सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ । कम्पनीले २१ देखि २६ मंसिरसम्म कुल पाँच लाख ५४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend