logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

    सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

    2.2K
    Shares
    सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर छ। आइतबार सुन प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको थियो।

    सोमबार पनि प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

    संघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। गत आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५९.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend