logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो

    प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो

    1.9K
    Shares
    प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो

    काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा १.२८ अंकले वृद्धि भइ २०२४ विन्दुमा आएको छ ।

    यससँगै १६ कम्पनीको ३३० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ५२६ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend