logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी

    एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी

    1.9K
    Shares
    एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र नं १ का संघीय सांसद मेटमणि चौधरी पार्टीको संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् ।

    दलको आजै बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

    चौधरी पूर्व सहरी विकास मन्त्री समेत हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend