logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    2.1K
    Shares
    पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोही अवधिमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend