logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • लागूऔषधसहित दुई जना पक्राउ

    लागूऔषधसहित दुई जना पक्राउ

    1.8K
    Shares
    लागूऔषधसहित दुई जना पक्राउ

    कञ्चनपुर । प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

    बिहीबार ३ ग्राम खैरो हेरोइन सहित सालघारी बस्ने कमलेश गिरी र पंकच चन्दलाई जिल्ला प्रहरी कञ्चनपुरको टोलीले प्रक्राउ गरेको हो ।

    उनीहरूको साथबाट ३२ हजार नेपाली रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हिरासतमा राखि थप अनुसन्धान उनीहरुमाथि भइरहेको प्रहरीले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend