logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा

    अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा

    1.4K
    SHARES
    अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालनमा

    एजेन्सी । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताएका छन्।



    स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले उल्लेख गरेअनुसार मन्त्रीले भन्नु भएको छ– ‘हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन। महिलाद्वारा सञ्चालित ५ हजार आधिकारिक कम्पनी छन् ।’

    तालिबानी सरकार महिला अधिकार विरोधी रहेको चौतर्फी आलोचनाका बीच यो विवरण सार्वजनिक भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend