logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • किसानलाई समस्या हुने गरी करको दायरा बढाउनु हुँदैन: प्रभु शाह

    किसानलाई समस्या हुने गरी करको दायरा बढाउनु हुँदैन: प्रभु शाह

    1.1K
    Shares
    किसानलाई समस्या हुने गरी करको दायरा बढाउनु हुँदैन: प्रभु शाह

    काठमाडौं । काठमाडौं । सांसद प्रभु साहले अर्थतन्त्रको मुख्य चुनौती आर्थिक अभाव भएको उल्लेख गर्दै किसानलाई समस्या हुने गरी करको दायरा बढाउन नहुनेमा जोड दिएका छन् ।

    उनले भने, ‘कूल बजेटको ८० प्रतिशत केन्द्रमै केन्द्रित गरेपछि सङ्घीयताको विकास कसरी हुन्छ ? मुलुकको आवश्यकताभन्दा पनि नेताहरुको वरिपरि बजेट केन्द्रित भएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend