logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • बझाङमा भीरबाट लडेर बृद्धको मृत्यु

    बझाङमा भीरबाट लडेर बृद्धको मृत्यु

    2.2K
    Shares
    बझाङमा भीरबाट लडेर बृद्धको मृत्यु

    बझाङ । बझाङमा आज भीरबाट लडेर एक जना बृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जयपृथ्बी नगरपालिका वडा नं ३ पडेंसका ५५ वर्षीय रामचन्द्र बहादुर रोकाया रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    आज दिउँसो घरबाट सदरमुकाम चैनपुर बजारतर्फ आउने क्रममा सोही ठाँउ स्थित पाल्ते भिरबाट एक्कासी अन्दाजी २५० मिटर तल खस्न गई निजको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend