logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

    2.2K
    Shares
    जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १३ तहाचलस्थित काठमाडौँ महाराजगंज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डित समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ३ सय नेपाली रुपैयाँ, ८ हजार भारतीय रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend