logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटबार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटबार्ता

    1K
    Shares
    प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटबार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत) समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग वार्ता गरेका छन् ।

    आज बिहान दुई नेताबीच करिब एक घण्टा वार्ता भएको स्रोतले सुनौलो नेपाललाई बतायो । पछिल्लो राजनैतिक घटना क्रमका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

    वर्तमान समीकरण र सुदूरपश्चिमको समस्या समाधानका विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend