logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • महालेखा परीक्षकमा राया नियुक्त

    महालेखा परीक्षकमा राया नियुक्त

    611
    Shares
    महालेखा परीक्षकमा राया नियुक्त

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा ९२० बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको

    राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend