२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुदूरपश्चिम रोयल्सले गुमायो चौथो विकेट

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले ११.१ ओभरमा ४ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट