२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवनका रवि अर्धशतक बनाएर आउट

मंगलवार , मंसिर १८, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार जारी दोस्रो खेलमा चितवन राइनोजका ब्याट्सम्यान रवि बोपराले अर्धशतक बनाएका छन् । पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले अर्धशतकीय पाली खेलेका हुन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बोपराले ३६ बलमा अर्धशतक पुरा गरेका हुन् । अर्धशतक पुरा गर्ने क्रममा बोपराले तीन छक्का र तीनवटा चौका पनि प्रहार गरे ।

उनी अर्धशतक पूरा गरेलगत्तै आउट भए । उनी खेलको १६औं ओभरको अन्तिम बलमा रेमन रेइफरको बलिङमा क्याच आउट भए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट