२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवन राइनोजले दियो पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य, बोपाराको अर्धशतक

मंगलवार , मंसिर १८, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार जारी दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो । चितवनका लागि इंग्लिस ब्याटर रवि बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन–तीन चौका र छक्का प्रहार गरे ।

ओपनिङ ब्याटर दीपक बोहरा २ रनमा पहिलो ओभरमा विपिन खत्रीबाट बोल्ड भए ।

बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट