२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

साई स्वागत सहकारी ठगी गरेको आरोपमा अध्यक्ष भरत जंगम पक्राउ

आइतवार , पौष ७, २०८१

काठमाडौँ । साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आइतबार जंगमलाई काठमाडौंबाट पक्राउ गरिएको बताए ।

काठमाडौँको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानका लागी नियन्त्रणमा लिइएको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् । साई स्वागतको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति निकिता पौडेल हुन् ।

सरकारी वकिलको कार्यालय काठमाडौंका अनुसार प्रहरीले उनलाई पक्राउ गरी आइतबार म्याद थप गर्न अदालतमा पेस गरेको छ । कति दिन हिरासतमा राख्न अनुमति दिएको भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट