२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

काठमाडौँ जिल्ला अदालतमा उपस्थित भए रवि

आइतवार , पौष २८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका उनी आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी अपचलनमा लामिछानेपनि जोडिएका हुन् ।

कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका रवि जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा बिहीबार ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट