शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

‘डेथ इन बलिउड’ डकुमेन्ट्रीका निर्देशक साजिद खानमाथि  यौन दुर्व्यवहारको आरोप 

‘डेथ इन बलिउड’ डकुमेन्ट्रीका निर्देशक साजिद खानमाथि  यौन दुर्व्यवहारको आरोप 

हालैमात्र जिया खानको जीवनीमा  बनेको ‘डेथ इन बलिउड’ नामक डकुमेन्ट्री रिलिज भएको छ । 

यस डकुमेन्ट्रीमा  नायिका जिया खानको आत्महत्यासँग सम्बन्धित धेरै कुरा खुलाउनको साथै बलिउडका केही वास्तविकता पनि सार्वजनिक भइरहेका छन् । जिया खानकी बहिनी करिश्माले यस  डकुमेन्ट्रीका  निर्देशक साजिद खानमाथि  यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । 

यसै बीच नायिका शर्लिन चोपडाले पनि साजिद खानले उनलाई यौन उत्पीडन गरेको खुलासा ट्वीटर मार्फत गरेकी छिन् । 

प्लेबोय म्यागजिनका लागि नग्न फोटोसुट समेत  गराइसकेकी नायिका शर्लिन चोपडाले  ट्वीटरमा सेयर लेखेकी छिन्, ‘जब म आफ्ना पिताको निधन भएको केही दिनपछि अप्रिल २००५ मा उनलाई  भेट्न गएको थिए  तब उनले मलाई केटाहरुको यौनाङ्ग कस्तो हुन्छ थाहा छ ? भनेर सोधेका थिए र मैले उनलाई मैले भेट्नुको उद्देश्य उनको यौनाङ्ग समात्नु नभएको बताएका थिए।  

SALYN CHOPRA TWITER.JPG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend