logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • ‘हल्जी’ ले गरिन् प्रेग्नेन्सीको फोटो सार्वजनिक

    ‘हल्जी’ ले गरिन् प्रेग्नेन्सीको फोटो सार्वजनिक

    4.4K
    Shares

    गायिका हल्जीले उनको पहिलो  प्रेग्नेसीको फोटोसुट सार्वजनिक  गरेकी  छिन्  । २६ वर्षय यी गायिकाले उनका फ्याहरुलाई ईन्स्टाग्राममा ‘सरप्राइज’ क्याप्सन लेख्दै  प्रेग्नेसीको जानकारी दिएकी हुन् ।

    hall.JPG

    उक्त  पोस्टको कमेन्टसमा उनका बोईफ्रेन्ड अलिभ एडनले ‘हर्ट सो फुल, आई लभ यु’ लेखेका छन् । जस्मा हल्जीले रिप्लाई दिदेँ ‘आई लभ यु एण्ड आई लभ दिस मिनी हुमन अलरेडि’ लेखेकि छिन् ।

    उनले सेयर गरेको सुटका तस्बिरमा हल्जीलाई एक ब्रालेट र डेनिम  लगाएको देख्न सकिन्छ भने अन्य चित्रहरुमा उनी शर्टलेस छिन् । फोटो सेयर गरेसँगै उनका फ्याहरुले खुशि व्यतm गर्दै हल्जीलाई शुभकामना दिइरहेका छन् ।

    g.JPG

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend