२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनल : रंगशालामा दर्शक भरिभराउ (तस्बिरहरु)

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् ।

दुई टोलीबीचको समूह चरणको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

खेल हेर्न दर्शक एक–दुई घन्टा अघि नै रंगशाला पुगेका छन् । अहिले रंगशालामा दर्शक भरिभराउ छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ