काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन दशरथ रंगशाला पुगेका छन् ।
आज साँझ मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच हुने फाइनल खेल हेर्न बुफोन रंगशाला पुगेका हुन् ।








तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी
प्रतिक्रिया दिनुहोस