२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तीनकुने घटनामा थप दुई जना पक्राउ

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

भोजपुर अरूण गाउँपालिका–५ का ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका– ४ का ३० वर्षीय जित बहादुर श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उनीहरूमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव गर्न नहुने र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट