२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

६३ जना एसपीको सरुवा (सूचीसहित)

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सोमबार उनीहरुको सरुवा गरिएको हो ।

कार्यालयले सोमबार निकालेको सूचना अनुसार अनन्तराम शर्मा जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका छन् ।

अनुपम श्रेष्ठ पश्चिम नवलपरासीमा सरुवा भएका छन् ।

त्यस्तै, अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर, धनुषामा सरुवा गरिएको छ ।

यस्तो छ सूची :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट