२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

त्रिदेशीय टी-२०आई शृंखला : स्कटल्याण्डले नेपाललाई दियो ९८ रनको लक्ष्य

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आज भइरहेको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि  ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो ।

स्कटल्याण्डका माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए ।

बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट