२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला फिल्डिङ गर्दै

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा नेपालविरुद्ध बंगलादेश ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट