२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगरले जित्यो टस, लुम्बिनीलाई ब्याटिङको निम्तो

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ