२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जित्यो, लुम्बिनी लायन्सलाई बलिङको निम्तो

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिमले आजको फाइनल खेलका लागि २ परिवर्तन गरेको छ । मुख्तार अहमदको ठाउँमा पुनीत मेहरा आएका छन् भने मिलन बोहराको ठाउँमा दीपक बोहरा आएका छन् ।

त्यस्तै, लुम्बिनीले पनि एक परिवर्तन गर्दै जेजे स्मिथको स्थानमा श्रीलंकन मोभिन शुभसिंहालाई एनपीएलमा डेब्यु गराएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ