२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रतितोला दुई लाख ७० हजार नाघ्यो सुनको मूल्य, चाँदी पनि हालसम्मकै उच्च

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो । महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँ पुगेको छ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको भाउले पनि आज उच्च रेकर्ड बनाएको छ । आज चाँदी तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ ।

शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट