२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ओमानले नेपाललाई दियो ३०६ रनको बलियो लक्ष्य

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा जारी आजको खेलमा नेपाललाई जितका लागि ओमानले ३०६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको हो ।

ओमानमा लागि कप्तान जतिन्दर सिंहले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतमा १३० रनको शतकीय पारी खेले ।

बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ