२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रास्वपाको सचिवालय बैठक बनस्थलीमा सुरु

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । रास्वपाको सचिवालय बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

सचिवालय बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट