२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न फेरि राष्ट्रपतिसमक्ष सिफारिस

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुनस् सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिले हिजो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट