२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।

उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट